एभरेष्ट एयरको हेलिकोप्टर फोर्स ल्याण्डिङ, दुईजनालाई पोखरा ल्याइदै
पाेखरा | चैत २६, २०७९
पोखरा: धौलागिरी बेसक्याम्प नजिक एभरेष्ट एयरको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।
एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै ‘आकस्मिक फोर्स ल्याण्डिङ’ भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए ।
उनका अनुसार एयर डाइनेस्टीको हेलिले पाइलट र अर्का एकजनालाई उद्धार गरेर पोखरा ल्याउँदै गरेको जानकारी दिए ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

